×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४.८० अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम  दिन बिहिबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ४.८० अंकले बढेर १५५९.४९   विन्दुमा आइपुगेको छ । कुल ६७ करोड १८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुपीओले गरेको छ भने त्यसपछि क्रमश:  इबिएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: