पूर्वअर्थमन्त्री राम शरण महत सम्बन्धि गलत समाचार प्रकाशित भएकोमा क्षमा चाहान्छौं !
Powered by Blogger.
पूर्वअर्थमन्त्री राम शरण महत सम्बन्धि गलत समाचार प्रकाशित भएकोमा क्षमा चाहान्छौं !



आज मिति २०७४ साल जेठ ३० गते मंगलबार बिहान अर्थ सरोकार डटकममा प्रकाशित समाचार 'पक्राउ पर्ने डरले रामशरण महत बेपत्ता, ४ अर्ब राजश्व मिनाहा गरेर ४ करोड लिएको खुलासा!'  शीर्षकको समाचार गलत पुष्टि भएको छ । यसले हाम्रा सम्पूर्ण पाठक र अन्य सरोकारवालाहरुलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं ।  

साथै उक्त समाचारमा सम्बन्धित नेपालका  पूर्वअर्थमन्त्री राम शरण महतको चरित्र हत्या गर्ने कुनैपनि मनसाय नभएको स्पष्ट पार्न चाहान्छौं । 

हरेक पटक जसो समाचारको विश्वसनीय स्रोत खोज्ने हामी यहि समाचारमा चुक्यौं ! हाम्रा पाठकवर्गले यसलाई यहि रुपमा हेरिदिनुहुनेछ भन्ने आश गरेका छौं ।  

सम्पादक, अर्थ सरोकार डटकम    

अर्थ सरोकार डटकमलाई प्राप्त भएको खण्डनपत्र


प्रकाशित मिति : Tuesday, June 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...