दाङको घोराहीमा पनि पुग्यो एनआइसी एसिया , नयाँ साखाको उद्घाटन !
Powered by Blogger.
दाङको घोराहीमा पनि पुग्यो एनआइसी एसिया , नयाँ साखाको उद्घाटन !


काठमाडौं - सोमबार एनआईसी एशिया बैंकको ९२ औं शाखा दाङ जिल्ला स्थित घोराहीबाट सञ्चालनमा आएको छ । दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले सो शाखाको उद्घाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


Published Date : Tuesday, June 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...