एनआईसी एशियाको थप एक नयाँ शाखा दुहवीमा !
Powered by Blogger.
एनआईसी एशियाको थप एक नयाँ शाखा दुहवीमा !

आइतबारबाट सुनसरी जिल्ला स्थित दुहवीमा एनआईसी एशिया बैंकको १ सय ८ औं शाखा सञ्चालनमा आएको छ ।

शाखाको दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी तथा दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा उद्धाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


Published Date : Monday, June 26, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...