निर्वाचन आयोगको प्रचार सामाग्रीमा महिलामाथि प्रयोग भयो 'उच्छ' शब्द !
Powered by Blogger.
निर्वाचन आयोगको प्रचार सामाग्रीमा महिलामाथि प्रयोग भयो 'उच्छ' शब्द !


काठमाडौं – निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसुचित गराउन छापेको मैथली भाषाको जानकारी पुस्तिकामा महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ ।

आयोगद्धारा मैथलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि ‘जनानी’ शब्द प्रयोग गरिएको छ, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

मिथिला नाट्यकला परिषदका पुर्वअध्यक्ष सुनील मिश्रले ‘जनानी’ शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताउनु भयो ।

प्रकाशित मिति : Sunday, June 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...