×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाठ्यक्रम विकास केन्द्रकै यस्तो हर्कत : कक्षा ७ मा पढाइन्छ, ‘मधेशीको विपरितार्थी शब्द पहाडी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

पाठ्यक्रम विकास केन्द्रकै यस्तो हर्कत : कक्षा ७ मा पढाइन्छ, ‘मधेशीको विपरितार्थी शब्द पहाडी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पाठ्यक्रम विकास केन्द्रले छापेको कक्ष ७ को पुस्तकमा मधेशीको विपरितार्थी शब्द पहाडी लेखिएको पाइएको छ । समाजमा द्वन्द बढाउने किसिमको यस्तो पढाइबारे सामाजिक संजालमा बहस सुरु भएको छ । सामाजिक संजालमा यो तस्विरको तीब्र विरोध भइरहेको छ भने पाठ्यक्रम विकास केन्द्रलाइ कारवाही गर्नुपर्ने माग उठीरहेको छ । विभिन्न पत्रकार, बुद्धिजीवी तथा विद्यार्थीहरुलेसमेत पाठ्यक्रम विकास केन्द्रको यो हर्कतको विरोध गरीरहेका छन् । पाठ्यक्रम विकास केन्द्रको धारणा भने यसविषयमा आउन बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: