×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, शुक्रबार रातीबाट लागु हुने

काठमाडौं- पेट्रोलिमय पदार्थको घटेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटेको हो । अब पट्रोल प्रतिलिटर एकसय रुपैयाँमा पाइनेछ भने डिजेल र मट्टितेल लिटरमा १ रुपैयाँ ५० रुपैयाँ सस्तो भएको छ। अब डिजेल र मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा पाइनेछ। यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँ प्रतिलिटर पर्दथ्यो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: