इन्चार्ज र वाइसीइल अध्यक्षसहित प्रचण्डका ३१ नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा
Powered by Blogger.
इन्चार्ज र वाइसीइल अध्यक्षसहित प्रचण्डका ३१ नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा


ढोडचौर गाउँपालिकाको केन्द्र सारेको भन्दै स्थानीय तहका ३१ नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । आजको कान्तिपुरमा खबर छ । 

पहिलो कालालेखमा तोकिएको केन्द्र पछिल्लो समय ढोडद्धौरमा राख्ने सहमति भएपछि माओवादी कार्यकर्ताले पार्टी छोडेका हुन् ।

राजीनामा दिनेमा माओवादी केन्द्र ढाडचौर गाउँपालिकाका उपाध्यक्ष, वडा नम्बर ३ का इन्चार्ज, वाइसीइल अध्यक्ष लगायतका छन् ।

प्रकाशित मिति : Friday, June 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...