प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
Powered by Blogger.
प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’


डोटी – प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो ।

कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुलाई चाडो किनारा लगाउन निर्देशन दिनुभएको थियो ।

‘यो देशमा राम्रो काम गरेको कसैले देखि नसहँदो रहेछ । मैले न्याय क्षेत्रमा राम्रो काम गरौंला भन्ने सोचेको थिएँ ।’ कार्कीले भन्नुभयो ।


Published Date : Monday, June 5, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...