×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोश्रोपटकपनि चुनावकै मुखमा राष्ट्रपति विदेश उड्ने भइन् ! आखिर किन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

दोश्रोपटकपनि चुनावकै मुखमा राष्ट्रपति विदेश उड्ने भइन् ! आखिर किन ?

राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।
गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क समिट) हुन लागेको हो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: