कतारको समस्या बैंकहरुलाई पनि असर पर्ने !
Powered by Blogger.
कतारको समस्या बैंकहरुलाई पनि असर पर्ने !


काठमाडौं - खाडी मलुकहरुबीच बढेको तितक्ता लम्बिए त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ । 

बैंकिङ माध्यम भएर आउने रेमिट्यान्स प्रभावित हुन सक्ने भएकाले बैंकिङहरुलाई असर पर्न सक्ने भएको हो । 

कतराको समस्याले समग्र देशको  अर्थतन्त्रलाई अर गर्ने बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिृकत ज्ञानेन्द्र ढुंगाना बताउँछन् यो खबर आजको कारोवारमा छ । 


Published Date : Wednesday, June 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...