कानुन हातमा लिँदै राजपा : घण्टाघरचोकमा देखाए यस्तो हर्कत !
Powered by Blogger.
कानुन हातमा लिँदै राजपा : घण्टाघरचोकमा देखाए यस्तो हर्कत !


जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मुलका युवकलाई नै बिहीबार राजपाका कार्यकर्ताले कान समातेर उठबस गर्न लगाएका छन् । आजको नेपाल समाचरपत्रमा खबर छ ।

बन्द हड्तालका बेला भाडा असुलेर यात्रु ओसारेको भन्दै बिहीबार बिहान वीरगञ्जमा आन्दोलनकारीले एक जना मोटरसाइकल चालकलाई निर्घात रुपले कुटपिट गरेका छन् । 

राजपा कार्यकर्ताले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाई निर्घात रुपमा कुटपिट गर्नुका साथै कान समातेर उठबस गराएका छन् । यद्यपी ती युवकलेभने आफूले अलपत्र परेको व्यक्तिको उद्धार गरेको बताएका छन् ।


Published Date : Friday, June 16, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...