×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

असार १० गतेदेखि अनिश्चितकालीन नेपाल बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्रिय जनता पार्टीले चुनाव बिथोल्ने भन्दै निम्नानुसारको कार्यक्रम घोषणा गरेको छ :

– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।

– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।

-जेठ ३० र ३१ गते गाउँपालिका, नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।

-असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।

-असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।

-असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने ।

-असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।

-असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने ।

-असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने ।

-असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: