भारतको आग्रपछी चुनावमा जानेभो राजपा, घोषणापत्र तयारीमा जुट्यो !



काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ । राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ । यो खबर आजको कान्तिपुरमा छ । यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ ।


प्रकाशित : Friday, June 02, 2017
Loading...

recent

Popular Posts