×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राप्रपाको उम्मेदवारमाथि खुकुरी प्रहार !

सुनसरी – ईटहरी उपमनपा ९ राप्रपाको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्याम पोखरेल र सदस्य पदका उमम्मेदवार खड्गकुमार श्रेष्ठमाथि मंगलबार राति खुकुरी प्रहार भएको छ । 
तीनजना समुहमाा पल्सर मोटरसाईलमा आएको अपरिचित समुहले ईटरी विराटनगर लाईनस्थित त्रिवेणी कलेज अगाडी खुकुरी प्रहार गरेको श्याम पोखरेलले बताए, यो खबर आजको कारोवार डेलीमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: