राप्रपाको उम्मेदवारमाथि खुकुरी प्रहार !
Powered by Blogger.
राप्रपाको उम्मेदवारमाथि खुकुरी प्रहार !


सुनसरी - ईटहरी उपमनपा ९ राप्रपाको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्याम पोखरेल र सदस्य पदका उमम्मेदवार खड्गकुमार श्रेष्ठमाथि मंगलबार राति खुकुरी प्रहार भएको छ । 

तीनजना समुहमाा पल्सर मोटरसाईलमा आएको अपरिचित समुहले ईटरी विराटनगर लाईनस्थित त्रिवेणी कलेज अगाडी खुकुरी प्रहार गरेको श्याम पोखरेलले बताए, यो खबर आजको कारोवार डेलीमा छ ।

प्रकाशित मिति : Thursday, June 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...