×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समता लघुवित्त वित्तीय संस्थाको ५% बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : समता लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५१० रुपैयाँ ४८ पैसा
विशेष साधारण सभा : पुस २९ गते
विवरण :
समता लघुवित्त वित्तीय संस्थाको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५१० रुपैयाँ ४८ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ५.५२% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल इच्छा प्रालि सिमरा, बारामा दिउँसो १ बजे।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: