×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको नेविसङ्घ अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको महरले जानकारी दिए। भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: