नयाँ सरकारलाई नेप्सेको 'लाल सलाम' ! ७.९४ अंकले बजार घट्यो !
Powered by Blogger.
नयाँ सरकारलाई नेप्सेको 'लाल सलाम' ! ७.९४ अंकले बजार घट्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ७.९४ अंकले घटेर १६१५.१९  विन्दुमा आइपुगेको छ । कुल ४८ करोड ९७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र ईबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Thursday, June 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...