रोकिएन नेप्सेको ओरालो यात्रा, २४.७० अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार २४.७० अंकले घटेर १५९०.४९  विन्दुमा आइपुगेको छ । कुल ७१ करोड १३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एनएमबिपीओ र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, June 11, 2017

recent

Popular Posts