९.९७ अंकले घट्यो नेप्से
Powered by Blogger.
९.९७ अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबर बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार ९.९७ अंकले घटेर १५८०.५२  विन्दुमा आइपुगेको छ । कुल ४९ करोड ८८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएसडीसीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Monday, June 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...