०.६६ अंकले घट्यो बजार
Powered by Blogger.
०.६६ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार ०.६६ अंकले घटेर १५८४.४९  विन्दुमा आइपुगेको छ । कुल ५८ करोड ८१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलले गरेको छ भने त्यसपछि क्रमश: इआइसी र एनआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Wednesday, June 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...