५.१० अंकले बढ्यो बजार
Powered by Blogger.
५.१० अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा आजको बजार ५.१० अंकले बढेर १५८९.५९  विन्दुमा आइपुगेको छ । कुल ६७ करोड ३८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलले गरेको छ भने त्यसपछि क्रमश:  एससीबि र इआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Thursday, June 15, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...