१३.६१ अंकले घट्यो बजार
Powered by Blogger.
१३.६१ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार १३.६१ अंकले घटेर १५७५.९ ८ विन्दुमा आइपुगेको छ । कुल ५९ करोड ३३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीएलआइसीले गरेको छ भने त्यसपछि क्रमश:  इबिएल र एनआइसीएपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Sunday, June 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...