×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१३.६१ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार १३.६१ अंकले घटेर १५७५.९ ८ विन्दुमा आइपुगेको छ । कुल ५९ करोड ३३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीएलआइसीले गरेको छ भने त्यसपछि क्रमश:  इबिएल र एनआइसीएपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: