नयाँ सरकारलाई नेप्सेको 'रातो झण्डा' ! १४.२४ अंकले घट्यो बजार !
Powered by Blogger.
नयाँ सरकारलाई नेप्सेको 'रातो झण्डा' ! १४.२४ अंकले घट्यो बजार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार १४.२४ अंकले घटेर १६२३.१३  विन्दुमा आइपुगेको छ । कुल ७६ करोड ४७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एसआरबिएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Wednesday, June 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...