एउटै पदमा एमालेका दुई उम्मेदवार : को हुन्छ आधिकारिक ?
Powered by Blogger.
एउटै पदमा एमालेका दुई उम्मेदवार : को हुन्छ आधिकारिक ?


बर्दियाको राजापुर नगरपालिका ४ को अध्यक्षमा एमालेबाट दुई जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले केन्द्रीय समितिले कमला सहानी र विकास जिसीलाई अध्यक्ष पदमा उम्मेदवारीको पत्र दिएपछि दुवैले उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको पत्र वा दुवैको सहमति हुन नसके पहिले दर्ता गर्नेको कायम गरी दास्रोको बदर हुने राजापुर नगरपालिकाका निर्वाचन अधिकृत गन्जबहादुर एमसीले जानकारी दिए ।


Published Date : Tuesday, June 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...