निर्वाचन रोक्ने एमालेको निर्णय
Powered by Blogger.
निर्वाचन रोक्ने एमालेको निर्णय

काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोली) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ ।

एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : Saturday, June 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...