×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आधारभुत र प्राविधिक पक्षबाट वर्तमान बजारलाई बुझ्ने इक्षा छ ? जेठ २७ गते नयाँ ठिमी आउनू !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – वर्तमान बजारको अवस्था र बजारको भविस्य (आधारभुत र प्राविधिक पक्षबाट ) विषयक विशेष कार्यशाला हुने भएको छ । यहि मिति  २०७४ जेष्ठ २७ गते  शनिबार, विहानको ११ बजेबाट नयाँ ठिमीमा रहेको
थ्री एस इनभेस्टमेन्ट, नयाँ ठिमीमा यो कार्यक्रम हुने बताइएको छ ।

यो कार्यक्रममा भाग लिने  ९८४९०५६१६१, ९८५११९४०८५ सम्पर्क गर्न सकिनेछ भने एक अनलाइन फर्म समेत पर्नुपर्नेछ ।  अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहोस्  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: