×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छः योगेश भट्टराई

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छः योगेश भट्टराई

  • अर्थ सरोकार सम्बाददाता 
भरतपुर – नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुरमा माओवादीको उम्मेद्वारी खारेज हुनुपर्ने बताएका छन् । चुनावी प्रचारको सिलसिलामा गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले माओवादीको उम्मेद्वारी खारेज गरेर बाँकी उम्मेदवारको मतगणना सुरु गर्नुपर्ने बताए ।
साथै उनले पुन: मतदान कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: