भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छः योगेश भट्टराई

  • अर्थ सरोकार सम्बाददाता 
भरतपुर - नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुरमा माओवादीको उम्मेद्वारी खारेज हुनुपर्ने बताएका छन् । चुनावी प्रचारको सिलसिलामा गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले माओवादीको उम्मेद्वारी खारेज गरेर बाँकी उम्मेदवारको मतगणना सुरु गर्नुपर्ने बताए ।

साथै उनले पुन: मतदान कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
प्रकाशित : Saturday, June 03, 2017
,

recent

Popular Posts