नि:शुल्क डट एनपी दर्ता गराउने मर्कन्टाईलको वेव साइट नै भयो ह्याक !
Powered by Blogger.
नि:शुल्क डट एनपी दर्ता गराउने मर्कन्टाईलको वेव साइट नै भयो ह्याक !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेपालमा डट एनपी डोमेन नि: शुल्क उपलब्ध गराउंदै आएको मर्कन्टाईल  कम्युनिकेसनको दर्ता गराउने वेव साइट register.mos.com.np  नै ह्याक भएको छ । बिहिबार विहान वेव साइट खोलेर हेर्दा साइट ह्याक भएको पाइएको हो । यसबारे कम्पनीको औपचारिक धारणा आएको छैन ।

यद्यपी डट एनपीका डोमेनहरु र त्यससंग सम्बन्धित डाटाहरु भने सुरक्षित रहेको बुझिएको छ ।    


Published Date : Thursday, July 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...