प्रधानमन्त्री देउवामाथि हास्य कलाकार धुर्मुसले हाने यस्तो तीर (हेर्नुहोस् भिडियोसहित)


काठमाडौं । बिबिसी नेपाली सेवाको साझा सवालका कारण यतिबेला कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकै विवादमा छन् । त्यहाँ उनले देखाएको गैरजिम्मेवारीपन र लापरवाहीको धेरैले सामाजिक संजालमा असन्तुष्टि पोखेका छन् ।

लामो नेपाली राजनितीको ईतिहासमा सदैव जसो प्रभाव जमाउन सफल भएका नेता देउवालाई गाईजात्रा तथा अन्य रमाईला कार्यक्रमहरुमा समेत सबैभन्दा बढी ब्यंग्य गरिने गर्दछन् ।

यस्तैमा केही समयअघि मात्रै चर्चित हास्य ब्यंग्यकार सिताराम कट्टेल (धुर्मुस)ले देउवाको ब्यंग्य गरेका छन् । अर्का एक पत्रकारसँग अन्तरवार्ता दिएको शैलीमा धुर्मुसले देउवाको शैलीमाथि कडा ब्यंग्य गरे । उनै धुर्मुसले गरेको एउटा कमेडी फेरी पनि सामाजीक संञ्जालमा भाईरल बनाईएको छ ।

यस्तो छ भिडियो ।
प्रकाशित : Friday, July 07, 2017

recent

Popular Posts