घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार
Powered by Blogger.
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -  साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ५ सयमा करोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ५४ हजार ४  सय मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Friday, July 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...