घट्यो सुनचाँदीको मूल्य
Powered by Blogger.
घट्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर ५३ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी १५ रुपैयाँ मूल्य घटेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४५ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।


Published Date : Tuesday, July 4, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...