घट्यो सुनको मूल्य, चाँदीको स्थिर
Powered by Blogger.
घट्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५३ हजार  ६ सयमा  कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर ५३ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४५ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।


Published Date : Friday, July 7, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...