सुनचाँदीको मूल्य वृद्धि
Powered by Blogger.
सुनचाँदीको मूल्य वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -  साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बिहिबार प्रति तोला ५३ हजार ७ ७ सयमा करोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५४ हजार मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Friday, July 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...