घट्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५३ हजारमा  कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ५२ हजार ८ सय  मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४५ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४ रुपैयाँ पाँच पैसा कायम गरेको छ।
प्रकाशित : Monday, July 10, 2017
,

recent

Popular Posts