४ सयले बढ्यो सुनको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -  साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबार प्रति तोला ५४ हजार १ सयमा करोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ५४ हजार ५  सय मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Thursday, July 27, 2017
,

recent

Popular Posts