फुर्ति मात्र बढी, भारतसँग छैन १० दिनभन्दा बढी युद्ध गर्ने गोला–बारुद
Powered by Blogger.
फुर्ति मात्र बढी, भारतसँग छैन १० दिनभन्दा बढी युद्ध गर्ने गोला–बारुद

एजेन्सी - युद्ध सुरु भए भारतीय सेनाद्वार प्रयोग गर्ने गोली–बारुदमध्ये ४० प्रतिशत १० दिन भित्रै समाप्त हुनेछ एक रिपोर्ट सार्वजनिक भएको छ । भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

रिपोर्टमा भनिएको छ, ‘युद्ध सुरु भएको स्थितीमा ७० प्रतिशत ट्याङ्क र तोपको ४४ प्रतिशत गोली बारुद १० दिनमा समाप्त हुनेछ ।’ अन्तर्राष्ट्रिय नियमानुसार, सेनासँग कम्तीमा पनि ४० दिनसम्म पुग्ने हतियार र गोला–बारुद हुन आवश्यक छ ।

चीन र भारतबीच समिा विवाद बढिरहेका बेला यस्तो रिपोर्ट सार्वजनिक हुनु भारतका लागि सुखद् पक्ष होइन ।

प्रकाशित मिति : Saturday, July 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...