२.४७ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार २.४७ अंकले घटेर १५४४.२९  विन्दुमा आइपुगेको छ । कुल ४४ करोड ६७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश:  सानिमा र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, July 03, 2017
,
Loading...

recent

Popular Posts