आर्थिक वर्षको पहिलो दिन ०.९० अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - आर्थिक बर्ष साउनको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा आजको बजार ०.९० अंकले बढेर १५८३.५७ विन्दुमा आइपुगेको छ । कुल ६८ करोड १२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश : एफओडब्लुएडी र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, July 16, 2017
,
Loading...

recent

Popular Posts