×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बढ्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रति तोला ५४ हजारमा करोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ५४ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ 
यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: