बढ्यो सुनचाँदीको मूल्य
Powered by Blogger.
बढ्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -  साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रति तोला ५४ हजारमा करोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ५४ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ।


Published Date : Sunday, July 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...