×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजारलाई पनि साउन लाग्यो, ३४.२६ अंकले बढ्यो बजार !

काठमाडौं- पूँजी बजारलाई बल्ल ‘साउन’ लागेको छ ।  मंगलबार कारोबार रकम र नेप्से दुवैमा भारी वृद्धि हुँदा नेप्सेमा हरियाली छाएको हो ।  मंगलबार नेप्से सूचक ३४.२६ अंकले बढेर १६३८.४१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.१४ प्रतिशतले माथितिर लागेको छ भने  सूचकसँगै कारोबार रकममा पनि भारी बढोत्तरी भएको छ । आजको कारोबार १ अर्बभन्दा माथि छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: