८.९३ अंकमा घट्यो बजार
Powered by Blogger.
८.९३ अंकमा घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार ८.९३ अंकले घटेर १५७५.२२ विन्दुमा आइपुगेको छ । कुल ६९ करोड ३५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र सीसीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Monday, July 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...