भृकुटी स्टक ब्रोकिङ कम्पनीले ३ दिन सेयर किनबेच गर्न नपाउने
Powered by Blogger.
भृकुटी स्टक ब्रोकिङ कम्पनीले ३ दिन सेयर किनबेच गर्न नपाउने

काठमाडौं - नेपाल स्टक एक्सचेन्जले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई ३ दिन सेयर किनबेच गर्न रोक लगाएको छ । भृकुटीले सेयर कारोबार राफसाफ तथा भुक्तानी गर्न नसके पछि ३ दिनको लागि सेयर किनबेच गर्न रोक लगाएको हो । लगानीकर्ताले ५५ नम्बरको ब्रोकर भृकुटीबाट अब बुधबारदेखि मात्र सेयर किनबेच गर्न पाउनेछन् । ब्रोकर कम्पनीहरुले सेयर कारोबारको पैसा निर्धारित मितिमा राफसाफ गर्न नसके कारोबार नै बन्द गर्ने चलन छ । यसअघि नासा सेक्युरिटिजको पनि समयमै राफसाफ नहुँदा कारोबार रोकिएको थियो ।

प्रकाशित मिति : Sunday, July 16, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...