×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कर्तुत बाहिरिने डरले सुटुक्क अनुगमन !

ललितपुर – काठमाडौं उपत्यका खानेपानी बोर्डले आफ्नो कमजोरी बाहीर आउने डरले सुटुक्क अनुगमन गरेको खबर आजको कान्तिपुरमा छ ।
बोर्डले प्रत्येक सोमबार उपत्यकाका हाउजिङ, अपार्टमेन्ट, उद्योगलगायत निजी बोरिङ, खानेपानी ट्यांकर तथा शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बारे अनुगमन गर्दै आएको छ ।
बोर्डले अन्य दिन मिलाएर होटल, रेस्टुरेन्टले उपयोग गरिरहेको खानेपानीको स्थितिबारेमा अनुगमन गर्न थालेको छ ।
आर्थिक व्यवस्थापनबाहेक उपभोक्ता हितका लागि गरिने अन
ुगमनमा सम्बन्धित निकायका कर्मचारीसँगै उपभोक्तावादी, सञ्चारकर्मी पनि अनुगमनमा लैजानुपर्ने उपभोक्ता बताउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: