कर्तुत बाहिरिने डरले सुटुक्क अनुगमन !
Powered by Blogger.
कर्तुत बाहिरिने डरले सुटुक्क अनुगमन !


ललितपुर - काठमाडौं उपत्यका खानेपानी बोर्डले आफ्नो कमजोरी बाहीर आउने डरले सुटुक्क अनुगमन गरेको खबर आजको कान्तिपुरमा छ ।

बोर्डले प्रत्येक सोमबार उपत्यकाका हाउजिङ, अपार्टमेन्ट, उद्योगलगायत निजी बोरिङ, खानेपानी ट्यांकर तथा शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बारे अनुगमन गर्दै आएको छ ।

बोर्डले अन्य दिन मिलाएर होटल, रेस्टुरेन्टले उपयोग गरिरहेको खानेपानीको स्थितिबारेमा अनुगमन गर्न थालेको छ ।

आर्थिक व्यवस्थापनबाहेक उपभोक्ता हितका लागि गरिने अन
ुगमनमा सम्बन्धित निकायका कर्मचारीसँगै उपभोक्तावादी, सञ्चारकर्मी पनि अनुगमनमा लैजानुपर्ने उपभोक्ता बताउँछन् ।

प्रकाशित मिति : Tuesday, July 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...