चाईनिज स्याउको भारत तस्करी बढ्यो

राजविराज - सप्तरीबाट चाईनिज स्याउको तस्करी बढेको छ । 

प्रहरी, भन्सार कर्मचारीलगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाएको छ । 

गत मंगलबार राति सप्तरीको हनुमाननगर प्रहरीले म्याजिक भ्यानमा लोड गरी भारततर्फ लागिँदै गरेको अवस्थामा सय कार्टुन स्याउन नियन्त्रणमा लिएपछि तस्करीको रहस्य खुलेको हो । 

चाईनिज स्याउ नेपालको बाटोबाट भारत निकासीमा प्रतिबन्ध छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रकाशित : Sunday, July 23, 2017

recent

Popular Posts