टाउको नभएको बच्चा जन्मियो


रुकुम - रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । 
बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । 

२२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 
प्रकाशित : Friday, July 21, 2017

recent

Popular Posts