×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार नेपाल बन्द, कस्तो छ प्रभाव ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको मंगलबारको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौँमा खास प्रभाव नदेखिएपनि मोफसलका जिल्लाहरुमा प्रभाव देखिएको छ । काठमाडौँमा भने स्व: स्फुर्त रुपमा गाडीहरु चलिरहेका छन् । अरु दिनको तुलनामा केहि कम भएपनि बन्दको प्रभाव काठमाडौँमा खास देखिएको छैन ।
पोखरा, बिराटनगर लगायतका ठाउँमा बन्दको आंशिक प्रभाव देखिएको छ । अन्य शहरहरुमा प्रभाव न्यून छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: