मंगलबार नेपाल बन्द, कस्तो छ प्रभाव ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको मंगलबारको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौँमा खास प्रभाव नदेखिएपनि मोफसलका जिल्लाहरुमा प्रभाव देखिएको छ । काठमाडौँमा भने स्व: स्फुर्त रुपमा गाडीहरु चलिरहेका छन् । अरु दिनको तुलनामा केहि कम भएपनि बन्दको प्रभाव काठमाडौँमा खास देखिएको छैन ।

पोखरा, बिराटनगर लगायतका ठाउँमा बन्दको आंशिक प्रभाव देखिएको छ । अन्य शहरहरुमा प्रभाव न्यून छ ।
प्रकाशित : Tuesday, July 11, 2017

recent

Popular Posts