बोतलमा बीयरसँगै लेदो बेच्ने गोर्खा ब्रुअरीको अर्को प्रोडक्ट 'टुबोर्ग क्लासिक बीयर' बजारमा, पिउनुअघि बोतल राम्रोसँग हेर्नु जाति !
Powered by Blogger.
बोतलमा बीयरसँगै लेदो बेच्ने गोर्खा ब्रुअरीको अर्को प्रोडक्ट 'टुबोर्ग क्लासिक बीयर' बजारमा, पिउनुअघि बोतल राम्रोसँग हेर्नु जाति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बोतलमा बीयरसँगै लेदो बेच्ने गोर्खा ब्रुअरीको अर्को प्रोडक्ट टुबोर्ग क्लासिक बियर बजारमा आएको छ । साढे ६ प्रतिशत 'अल्कोह'ल रहेको यो बियर ६ सय ५० एमएलको बोतलमा बजारमा उपलब्ध छ भने यो बियरको मूल्य ३ सय १० रुपैयाँ तोकिएको छ ।

यता यसअघि टुबोर्गमा लगातार अखाद्य बस्तु भेटिएपछी टुबोर्ग बदनाम हुँदै आएको छ । विशेषगरी चाडबाडका समयमा धेरै उत्पादन गर्नुपर्ने हुँदा बोतल सफा नै राम्रो सँग नगर्दा बोतलभित्र लेदो भेटिने गरेको जानकारहरुको भनाइ छ । यता कम्पनीले उच्च प्रविधिबाट बोतल सफा गर्ने गरेको दावी गरेपछि बजारमा फोहोरी बोतलमा लेदो सहितका बीयरहरु छ्यापछ्य्पति पाइने गरेका छन् ।

यो पनि पढ्नुहोस् : 

प्रकाशित मिति : Thursday, July 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...