×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बोतलमा बीयरसँगै लेदो बेच्ने गोर्खा ब्रुअरीको अर्को प्रोडक्ट ‘टुबोर्ग क्लासिक बीयर’ बजारमा, पिउनुअघि बोतल राम्रोसँग हेर्नु जाति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बोतलमा बीयरसँगै लेदो बेच्ने गोर्खा ब्रुअरीको अर्को प्रोडक्ट टुबोर्ग क्लासिक बियर बजारमा आएको छ । साढे ६ प्रतिशत ‘अल्कोह’ल रहेको यो बियर ६ सय ५० एमएलको बोतलमा बजारमा उपलब्ध छ भने यो बियरको मूल्य ३ सय १० रुपैयाँ तोकिएको छ ।
यता यसअघि टुबोर्गमा लगातार अखाद्य बस्तु भेटिएपछी टुबोर्ग बदनाम हुँदै आएको छ । विशेषगरी चाडबाडका समयमा धेरै उत्पादन गर्नुपर्ने हुँदा बोतल सफा नै राम्रो सँग नगर्दा बोतलभित्र लेदो भेटिने गरेको जानकारहरुको भनाइ छ । यता कम्पनीले उच्च प्रविधिबाट बोतल सफा गर्ने गरेको दावी गरेपछि बजारमा फोहोरी बोतलमा लेदो सहितका बीयरहरु छ्यापछ्य्पति पाइने गरेका छन् ।

यो पनि पढ्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: