८० लाखले १९ उच्च अधिकारी, बजेट सक्न को-को जादैछन् विदेश ?
Powered by Blogger.
८० लाखले १९ उच्च अधिकारी, बजेट सक्न को-को जादैछन् विदेश ?


काठमाडौं - आर्थिक बर्षको अन्त्यमा दाताको ऋण, अनुदान र राज्यकोषबाट करौडौं खर्चदै विभिन्न मन्त्रालयका सयौँ उच्च अधिकारी विदेश सयर गरिरहेका छन् । 

विपन्नको हितमा खर्चनुपर्ने रकम दुरपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किईसकेका छन् ।  कतिपय जाने तयारीमै छन् । 

बेरोजगार युवालाई सीपमुलक तालिम प्रदन गरी स्वारोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक एडीव ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी खर्चेर शिक्षा मन्त्रालयले उच्च अधिकारीहरुलाई हङकङ र अस्टे«लिया भ्रमणमा पठाईदैछ, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।


Published Date : Wednesday, July 12, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...