बदलिँदै ट्राफिक नियमः अव बाइक वा गाडी नधोई काठमाडौंमा प्रवेश निषेध ! ठाउँठाउँमा 'वास सेन्टर' राखिने !


काठमाडौँ - अव सवारी साधन धोएर मात्र काठमाडौँ भित्र्याउन पाइने भएको छ ।  मुख्य ४ नकामा ‘वास सेन्टर’ खडा गरेर फोहोर भएर आएका सवारीलाई सफाइ गरेर मात्रै भित्रिन दिने तयारी गरिएको बताइएको छ ।

यसका लागि नागढुंगा, दक्षिणकाली, धुलिखेल, र बालाजुमा यस्तो वास सेन्टर खडा गर्ने तयारी छ । 
प्रकाशित : Monday, July 03, 2017

recent

Popular Posts