१० बर्षमुनिका बालक पनि 'पुरोहित' ! के यो चाहीं श्रमशोषण भएन र ? (फोटो कथा)
Powered by Blogger.
१० बर्षमुनिका बालक पनि 'पुरोहित' ! के यो चाहीं श्रमशोषण भएन र ? (फोटो कथा)


काठमाडौँ - जनैपूर्णिमाको दिन बिहानैदेखिनै निकै भीडभाड देखिन्थ्यो पशुपतिनाथ परिसरमा । जनै फेर्नेदेखि धागो बाँध्नेहरुको भीड । यो भीडको अर्को पाटो जनै फेरिदिन वा डोरो बाधिंदिन बसेका पुरोहित । आज पशुपतिमा केहि फरकखालका पुरोहित पनि देखिए । १० बर्षभन्दा मुनिका बालबालिका पनि भेटिए पुरोहितका रुपमा पशुपतितिर ।

साना पुरोहितहरुदेखेपछी हामी पनि उनीहरुसँग कुराकानी गर्न तम्सियौं । तर अधिकांस हामीसँग बोल्न मानेनन् । जति बोले पैसा कमाइन्छ भनेर बसेको उत्तर आयो । हामीसँगको कुराकानीमा कतिपयले आफ्नो ब्रतबन्ध पनि नभएको स्वीकारे ।

हाम्रो सरोकार, के योचाहिं श्रम शोषण भएन र ? 

बाँकी तस्विरमा : 







प्रकाशित मिति : Friday, July 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...