चुडामणि शर्मा सहित ३ जनाविरुद्ध ११ अर्बको भ्रष्टाचार मुद्दा ! इतिहासकै ठूलो बिगो !
Powered by Blogger.
चुडामणि शर्मा सहित ३ जनाविरुद्ध ११ अर्बको भ्रष्टाचार मुद्दा ! इतिहासकै ठूलो बिगो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौटआयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

आजै मुद्धा दर्ता गराउने भनिएपनि समय अभावका कारण शर्मालाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ ।औपचारिक रुपमा मुद्दा दर्ता भइनसकेकाले अख्तियारले यसबारे थप अन्य केहि खुलाईसकेको छैन ।

मुद्धा दायर भएपछि घटनाले अर्को रुप लिनेछ ।

चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?


Published Date : Thursday, July 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...